बालेनको सचिवालयले पासपोर्ट ठेक्का दिन खोजेको आइडिमियाको रिट सर्वोच्चद्वारा खारेज
nepallive.com · Mon Sep 21 16:32:00 GMT 2026

काठमाडौं – सर्वोच्च अदालतले पासपोर्ट ठेक्कामा आफूलाई अन्याय भएको भन्दै सर्वोच्च पुगेको पुरानो फ्रान्सेली कम्पनी आईएन ग्रुप (आइडिमिया)को रिट खारेज हुने फैसला सुनाएको छ ।
न्यायाधीशद्वय कुमार रेग्मी र श्रीकान्त पौडेलको इजलासले सोमबार यो विवादसँग जोडिएका सर्वोच्चमा विचाराधीन चार थान रिट खारेज गरेको हो । सर्वोच्चले अधिवक्ता कुसुम किशोर कोइरालाको रिटमा भने निर्देशनात्मक आदेश गरेको छ । फैसलाको पूर्णपाठ भने सार्वजनिक भएको छैन । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)को सचिवालले नेपाली राहदानी छपाइको ठेक्का दिन खोजेको फ्रान्सेली कम्पनी आफूले ठेक्का नपाएपछि आइडिमियाले दायर गरेको रिट सर्वोच्च अदालतले खारेज गरिदिएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)