बेलायतका नेपालीलाई वंशज नागरिकता निरन्तरताको माग, अध्ययनका लागि गृहले कार्यदल बनाउने
ekantipur.com · Mon Sep 21 16:41:24 GMT 2026

बेलायतका नेपालीलाई वंशज नागरिकता निरन्तरताको माग, अध्ययनका लागि गृहले कार्यदल बनाउने
तमु धीं यूकेले गृह मन्त्रालयलाई बुझाएको पत्रमा पूर्वब्रिटिस गोर्खा सैनिक तथा उनीहरूका परिवारको नेपालसँगको ऐतिहासिक, पारिवारिक र वंशज सम्बन्धलाई विशेष मान्यता दिन आग्रह गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)