सर्वोच्च अदालतले भन्यो- पासपोर्ट खरिद कानुनसम्मत देखियो
onlinekhabar.com · Mon Sep 21 12:13:47 GMT 2026

५ असोज, काठमाडौं । सर्वोच्च अदालतले राहदानी विभागबाट पासपोर्ट छपाइका लागि भएको ठेक्कापट्टा कानुनसम्मत रहेको ठहर गरेको छ ।
न्यायाधीशहरू कुमार रेग्मी र श्रीकान्त पौडेलको इजलासले राहदानी विभागबाट भएको ठेक्कापट्टा र त्यसलाई सदर गर्ने सार्वजनिक खरिद पुनरावलोकन समितिको निर्णय कानुनसम्मत रहेको ठहर गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)