प्राधिकरणले तोक्यो सहकारी सञ्चालक र सीईओको योग्यता, १० कक्षादेखि स्नातक हासिल हुनुपर्ने
onlinekhabar.com · Mon Sep 21 14:03:10 GMT 2026

५ असोज, काठमाडौं । राष्ट्रिय सहकारी नियमन प्राधिकरणले सहकारी सञ्चालक तथा प्रमखु कार्यकारी अधिकृत (सीईओ) को योग्यता तोकेको छ ।
प्राधिकरणले सहकारीको आकार अनुसार १० कक्षा उत्तीर्णदेखि स्नातक उत्तीर्ण गरेको हुनुपर्ने व्यवस्था गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)