जाजरकोटमा २१ वर्षका युवा बने कांग्रेस वडा सभापति
onlinekhabar.com · Mon Sep 21 14:21:53 GMT 2026

५ भदौ, काठमाडौं । जाजरकोटको नलगाड नगरपालिका-७ मा नेपाली कांग्रेसको वडा अधिवेशनबाट २१ वर्षीय युवा वडा सभापति निर्वाचित भएका छन्।
आइतबार सम्पन्न वडा अधिवेशनबाट २१ वर्षका मिलन सिंह सभापति पदमा निर्वाचित भएका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)