टेकुको एक प्लास्टिक गोदाममा आगलागी
onlinekhabar.com · Mon Sep 21 12:17:28 GMT 2026

५ असोज, काठमाडौं । काठमाडौंको टेकुस्थित फोहोरमैला व्यवस्थापन केन्द्र नजिक आगलागी भएको छ ।
काठमाडौं महानगरपालिका–१२, टेकुस्थित फोहोरमैला व्यवस्थापन केन्द्र नजिक रहेको एक प्लास्टिक गोदाममा आगलागी भएको प्रहरीले जनाएको छ ।