मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

विश्वका ५ खतरनाक अपराधीहरु र तिनका जेल सजाय, जुन सुन्दा तपाई अचम्मित हुनुहुन्छ !

nepalipatra.com · Thu Jan 01 05:30:00 GMT 1970

एजेन्सी । सामान्यतया जहाँ मानिस मुश्किलले १०० वर्ष बाँच्न सक्दछ, त्यहीँ यदि कुनै अपराधीलाई अदालतद्वारा हजारौं–लाखौं वर्षको सजाय सुनाएमा तपाईलाई अचम्म लाग्न सक्छ । आज यसै सन्दर्भमा केही यस्ता अपराधिहरुको बारेमा चर्चा गरौं जसलाई अदालतले हजारौं–लाखौं वर्षको सजाय सुनाइएको थियो ।

स्पेनका २२ वर्षीय पोस्टम्यान गाव्रीयल मार्च ग्रानाडोस लाई सन् १९७२ मा ३ लाख ८४ हजार ९ सय १२ वर्षको सजाय सुनाइएको थियो । उसलाई ४० हजार भन्दा बढी पत्र र पार्सल डेलिभर नगरेको दोषी पाइएको थियो । अदालतले प्रत्येक पत्र र पार्सलको बदलामा ९–९ वर्षको सजाय सुनाएको थियो । यद्यपी पछि उसको लाखौं सालको यो सजाय घटाएर १४ वर्ष गराइएको थियो ।

स्रोतमा पूरा पढ्नुहोस् (nepalipatra.com)