मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

कोरोनाले कहालीलाग्दा दिन शुरू भए, जनताको लागि सबैले एक भएर सोचौं : चन्द्र भण्डारी

lokaantar.com · Sun Apr 25 00:33:28 GMT 2021

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले कोरोना भाइरसको दोस्रो लहरका कारण कहालीलाग्दा दिन शुरू भएको बताएका छन् ।

आइतवार सामाजिक सञ्जालमा लेख्दै डा. भण्डारीले पार्टी र पार्टीविवादलाई थाती राखेर जनतालाई सहारा दिन सरकारसँग माग समेत गरेका छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)