विश्वकप लिग-२: आज नामिबियासँग भिड्दै नेपाल
nepallive.com · Tue Jul 21 03:30:06 GMT 2026
काठमाडौँ– आइसिसी क्रिकेट विश्वकप लिग-२ का लागि नेदरल्यान्ड्समा रहेको नेपाली टोलीले त्रिदेशीय सिरिजको पहिलो खेल आज नामिबियासँग खेल्दै छ।
खेल नेपाली समयअनुसार दिउँसो पौने ३ बजेदेखि युट्रेक्टमा सुरु हुनेछ ।
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)