कुन देशसँग कति आणविक हतियार छ ?
baahrakhari.com · Sun Feb 27 17:48:00 GMT 2022
काठमाडौँ । रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनमाथि रुसी आक्रमण जारी रहेकैबेला रुसी सेनाको रणनीतिक आणविक बललाई ‘स्पेसल अलर्ट’ (विशेष सावधान) रहन आदेश दिएका छन् । पुटिनले यस्तो आदेश दिएपछि युक्रेन आक्रमणमा कतै परमाणु हतियारको प्रयोग हुने त होइन भन्ने आशंका उब्जिएको छ ।
पुटिनको यस कदमलाई अमेरिकाले ‘पूर्ण रूपमा अस्वीकार्य’ हुने बताएको छ । अमेरिकी अधिकारीले पुटिनको निर्णय ‘अझै धेरै खतरनाक’ हुने चेतावनी दिएका छन् । नेटोले पनि पुटिनको कदमलाई ‘गैरजिम्मेवार’ भन्दै निन्दा गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)