जापानको कारखानामा हिंसात्मक घटना : १४ जना घाइते
barnanmedia.com · Fri Dec 26 21:15:00 GMT 2025

जापानको मध्य भागमा पर्ने शिजुओका प्रान्तको मिशिमा सहरस्थित एक कारखानामा भएको चक्कु प्रहारमा १४ जना घाइते भएका छन् ।
मिशिमाको अग्नि नियन्त्रण विभागका अधिकारी टोमोहारु सुगियामाका अनुसार घाइतेहरूलाई आपतकालीन सेवामार्फत अस्पताल लगिएको छ । उहाँका अनुसार शुक्रबार दिउँसो करिब साढे चार बजे नजिकैको रबर कारखानाबाट फोन आएपछि उद्धार टोली घटनास्थल पुगेको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)