चाडपर्व लक्षित बजार अनुगमन कार्य योजना पारित
ratopati.com · Mon Sep 21 17:09:01 GMT 2026

सुदूरपश्चिम । दसैँ, तिहार र छठलगायत चाडपर्व नजिकिएसँगै उपभोक्ता ठगी, कालोबजारी तथा अनुचित व्यापारिक क्रियाकलाप हुनसक्ने भन्दै सतर्क रहन आग्रह गरिएको छ ।
जिल्ला प्रशासन कार्यालय कैलालीमा आज बसेको सरोकार भएकाहरूको बैठकले बजारमा हुने अवाञ्छित गतिविधि रोक्न सरकारका निकायले गर्ने अनुगमन मात्र प्रभावकारी नहुने भन्दै सचेत उपभोक्ता र जिम्मेवार व्यवसायीको दायित्व निर्वाहका लागि आग्रहसमेत गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)