डेटा ह्याकले सेयर बजार बन्द, अर्बौं कारोबारको सुरक्षामा प्रश्न
ekantipur.com · Mon Sep 21 17:07:06 GMT 2026

डेटा ह्याकले सेयर बजार बन्द, अर्बौं कारोबारको सुरक्षामा प्रश्न
लामो समयदेखिको राजनीतिक अस्थिरताको मारमा रहेको सेयर बजारमा जब लगानीकर्ताको उत्साहमा सुधार देखिन थाल्छ, तब ‘प्राविधिक’का नाममा यस्ता समस्या आइरहन्छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)