चाडपर्व लक्षित बजार अनुगमन कार्ययोजना पारित
lokaantar.com

दसैँ, तिहार र छठलगायत चाडपर्व नजिकिएसँगै उपभोक्ता ठगी, कालोबजारी तथा अनुचित व्यापारिक गतिविधि रोक्न ‘चाडपर्व लक्षित बजार अनुगमन कार्ययोजना–२०८३’ पारित गरिएको छ।
जिल्ला प्रशासन कार्यालय कैलालीमा बसेको सरोकारवालाको बैठकले नियमित अनुगमनबाहेक चाडपर्वलाई लक्षित गरी थप बजार अनुगमन गर्ने निर्णय गरेको वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय कैलालीका निमित्त प्रमुख तारामान रावलले बताए।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)