हैदराबादलाई हराउँदै लखनउ आइपिएलको शीर्ष स्थानमा
farakdhar.com · Sat Apr 08 01:02:10 GMT 2023
भारतमा जारी इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत गएराति सम्पन्न खेलमा लखनउ सुपर जायन्ट्सले सनराइजर्स हैदराबादलाई ५ विकेटले हराएको छ ।
जारी सिजनमा लखनउको दोस्रो जित हो । उसले पहिलो खेलमा दिल्लीलाई ५० रनले हराउँदा चेन्नई सुपर किंग्ससँग भने १२ रनको हार बेहोर्यो । तेस्रो खेलमा हैदराबादले दिएको १ सय २२ रनकोा सामान्य लक्ष्य लखनऊले १६ ओभरमा ५ विकेटको क्षतिमा भेट्टायो ।
स्रोतमा पूरा पढ्नुहोस् (farakdhar.com)