कांग्रेस १५औँ महाधिवेशनः ६३ जिल्लाको वडा अधिवेशन सम्पन्न
nepalwatch.com · Mon Sep 21 17:14:09 GMT 2026

काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत ६३ जिल्लाको वडा अधिवेशन सम्पन्न भएको छ । कांग्रेस केन्द्रीय निर्वाचन समितिका सदस्य-सचिव राजु कटुवालले यही असोज १६ देखि १९ गतेसम्म काठमाडौँमा हुने केन्द्रीय महाधिवेशनअन्तर्गत ६३ जिल्लाको वडा अधिवेशन आज सकिएको जानकारी दिएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalwatch.com)