‘नाइमा अटो शो’मा नीति संवाददेखि ब्याट्री रिसाइक्लिङसम्म विशेष छलफल हुने : ऋतु सिंह वैद्य
dcnepal.com · Tue Jul 21 03:48:37 GMT 2026

काठमाडौं । नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा)ले साउन २६ देखि ३१ (अगस्ट ११ देखि १६) सम्म काठमाडौंको भृकुटीमण्डपमा आयोजना हुने नाइमा अटो शो–२०२६ को तयारी तीव्र गतिमा अघि बढाएको जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (dcnepal.com)