टिकटकमा ‘झिँगेदाउ’ चलचित्रका क्लिप, भिडिओ अपलोड गर्नेलाई हाेला त कारबाही ?
techpana.com · Tue Sep 06 17:10:21 GMT 2022
काठमाडौं । नेपाली कथानक चलचित्र ‘झिँगेदाउ’का दृश्य टिकटकमा भेटिन थालेका छन् । गत शुक्रबार रिलिज भएको यो चलचित्रका दृश्य सोही दिनदेखि नै टिकटकमा अपलोड हुने क्रम चलेको थियो ।
केकी अधिकारी, आँचल शर्मा, मुकुन भुसाल, कुशल विष्ट लगायतको मुख्य अभिनय रहेको चलचित्रका पूरा दृश्य विभिन्न क्लिपमार्फत टिकटकमा अपलोड र शेयर भइरहेकाे छ भने यस्ता क्लिक हजाराैंले हेरेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (techpana.com)