बिजुलीमा लगाइएको भ्याटमा पुनरावलोकन गरिँदै
ekantipur.com · Mon Sep 21 17:15:17 GMT 2026

बिजुलीमा लगाइएको भ्याटमा पुनरावलोकन गरिँदै
बिजुलीमा लगाइएको भ्याट हटाउनेबारे छलफल भइरहेको र अर्थ मन्त्रालयले प्रस्ताव लगेपछि मन्त्रिपरिषद् बैठकले निर्णय गर्ने ऊर्जामन्त्री विराजभक्त श्रेष्ठको भनाइ छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)