बाढीको २७ दिनमा पनि सडक सम्पर्कमा जोडिएनन् नुवाकोट–रसुवा
ekantipur.com · Mon Sep 21 17:23:29 GMT 2026

बाढीको २७ दिनमा पनि सडक सम्पर्कमा जोडिएनन् नुवाकोट–रसुवा
सिधा सडक सम्पर्क नहुँदा दैनिक उपभोग्य वस्तु ढुवानीमा समस्या भइरहेको छ भने अप्ठ्यारो भीर कटान र बेलिब्रिज जडानको काम अघि बढाइँदै छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)