मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

प्रहरी महानिरिक्षक सिंहसहित एकैपटक नौं उच्च प्रहरी अधिकारी अवकासमा

kendrabindu.com · Sat Mar 25 00:41:11 GMT 2023

नेपाल प्रहरीका महानिरीक्षक धिरजप्रताप सिंहसहित नौं जना उच्च प्रहरी अधिकारीले एकै पटक अवकाश पाएका छन्।

तीस वर्ष सेवा अवधि पूरा गरेका महानिरिक्षक सिंहसहितका उच्च अधिकारीहरुलाई प्रहरी प्रधान कार्यालय, नक्सालमा आयोजित एक कार्यक्रममार्फत शुक्रबार साँझ बिदाइ गरिएको हो। नवनियुक्त प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले उनीहरुको सामुहिक बिदाइ गरेका हुन।

स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)