मुख्य सामग्रीमा जानुहोस्

समाचार

Local

बाख्रालाई जोगाउन खोज्दा दुर्घटना भएको भ्यान

nepalsamaya.com · Fri May 26 22:46:00 GMT 2023

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नं १२ जसपुरमा दुर्घटना भएको पिकअप भ्यानलाई निकालिँदै।

पानी बोकेको उक्त भ्यान बाख्रालाई जोगाउन खोज्दा दुर्घटनामा परेको हो। तस्बिरः दीपक बोहरा/रासस

स्रोतमा पूरा पढ्नुहोस् (nepalsamaya.com)