पूर्वी युक्रेनमा भएको रूसी ड्रोन आक्रमणमा चार जनाको मृत्यु
barnanmedia.com · Fri Jan 23 21:35:00 GMT 2026

पूर्वी युक्रेनमा रूसी ड्रोनले आक्रमण गर्दा पाँच वर्षीय बालकसहित चार जनाको ज्यान गएको स्थानीय अधिकारीहरूले शुक्रबार बताएका छन् ।
क्रेमलिनको आक्रमणकारी सेनाको मुख्य उद्देश्य रहेको डोनेट्स्क क्षेत्रमा बिहीबार भएको आक्रमणले अन्य पाँच जनालाई घाइते बनाउनुका साथै दुई घरहरू ध्वस्त पारेको स्थानीय अधिकारीरूले बताएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)