कांग्रेस लुम्बिनीको घोषणापत्र : मुख्य शहरमा रेल सञ्चालन
nepalkhabar.com · Thu Nov 03 16:20:15 GMT 2022
नेपाली कांग्रेस लुम्बिनी प्रदेश समितिले चुनावी घोषणापत्र सार्वजनिक गरेको छ। आगामी मंसिर ४ गते हुने प्रदेश सभा निर्वाचनलाई लक्षित गरि कांग्रेस प्रदेश समितिले घोषणापत्र सार्वजनिक गरेको हो।
घोषणापत्रमा बुद्धजन्मस्थल लुम्बिनीलाई केन्द्रित गरि प्रदेशको विकासका योजना अघि बढाउने उल्लेख छ। घोषणापत्रमा कांग्रेस प्रदेश समितिले लुम्बिनी विकास कोषलाई केन्द्र र प्रदेशको सामुहिक कार्यक्षेत्र भित्र राख्ने उल्लेख छ। अहिले लुम्बिनी विकास कोष संघीय सरकार मातहत छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalkhabar.com)