मुटुरोग उपचारका लागि नेपाल मेडिसिटी बिराटनगरमा
reportersnepal.com · Mon Mar 22 16:47:29 GMT 2021
ललितपुर, ९ चैत्र । मुटुको विशिष्ट उपचार नेपाल मेडिसिटी अस्पतालले बिराटनगरमा उपलब्ध गराउने भएको छ । आगामी बैशाख १ गते देखि इन्टरभेन्सन् कार्डियोलोजी लगायत मुटुको अधिकांश विशिष्ट उपचार नेपाल मेडिसिटी अस्पतालले बिराट मेडिकल कलेज टंकी सिनुवरी, बिराटनगरबाट शुरु गर्ने भएको छ ।
एन्जियोग्राफि, एन्जियोप्लाष्टि लगायत क्याथल्याबमार्फत गरिने इन्टर्भेन्सनल कार्डियोलोजी सेवाले बिराटनगरलगायत पूर्वाञ्चलभरिकै जनताहरुलाई आकस्मिक मुटुरोग उपचारमा सहजता प्राप्त हुने विश्वास लिइएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (reportersnepal.com)