के भइरहेछ दिल्लीको मुटुमा ?
ratopati.com · Tue Jul 21 04:16:38 GMT 2026

नयाँ दिल्ली । सोमबार देशको राजधानी दिल्लीको मुख्य भाग सेन्ट्रल दिल्ली दिनभर अशान्त रह्यो। कुरा कनाट प्लेस (सीपी), जनपथ वा जन्तर–मन्तरको होस्, जताततै हजारौँ युवाको भीड मात्रै देखिन्थ्यो।
धेरै ठाउँमा मेट्रो स्टेसन र सडकहरू बन्द गरिएका थिए, तैपनि तमाम कठिनाइहरू पार गर्दै युवाहरू सोमबार बिहानैदेखि जन्तर–मन्तर पुग्न प्रयासरत थिए।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)