बिपी स्मृति दिवस- बेग्लाबेग्लै कार्यक्रम गर्दै कांग्रेसका संस्थापन र इतर पक्ष
setopati.com · Tue Jul 21 04:17:00 GMT 2026

पार्टीका संस्थापक बिपी कोइरालाको स्मृतिमा नेपाली कांग्रेसमा फरक-फरक कार्यक्रम हुने भएको छ।
संस्थापन पक्षले 'ग्रीन रन'लगायत कार्यक्रम गर्ने तयारी गरेको छ भने संस्थापनइतर पक्ष प्रज्ञा भवनमा भेला हुने भएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)