नागढुंगामा दुईतर्फी यातायात सञ्चालन
nepalviews.com · Fri Aug 23 17:17:23 UTC 2024

काठमाडौं । काठमाडौंको चन्द्रागिरि नगरपालिका–२ स्थित नागढुंगामा बुधबार खसेको पहिरो पूर्ण रूपमा हटाएर शुक्रबार साँझदेखि सडक दुईतर्फी खुलाइएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)