महाकाली यातायातको अध्यक्षमा भट्ट निर्वाचित
ratopati.com · Mon Sep 21 17:47:54 GMT 2026

महेन्द्रनगर । महाकाली यातायात बहुउद्देश्यीय कम्पनी प्रालिको अध्यक्षमा नवीन भट्ट निर्वाचित हुनुभएको छ ।
कम्पनीको अध्यक्ष र सञ्चालक सदस्यका लागि सोमबार भएको निर्वाचनमा प्रत्याशी विष्णु कँडेललाई पाँच मतले पराजित गर्दै भट्ट अध्यक्षमा निर्वाचित भएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)