बाढीमा पुरिएको घरबाट सुन, चाँदी र नगद फेला
nepalnews.com · Mon Sep 21 17:47:43 GMT 2026

नुवाकोट । बाढीमा पुरिएको घरबाट सशस्त्र प्रहरीको उद्धार टोलीले सुन, चाँदी र नगद फेला पारी सम्बन्धित व्यक्तिलाई बुझाएको छ।
भदौ १० गते आएको बाढीपछि खोज तथा उद्धारमा खटिएको सशस्त्र प्रहरी बल, नेपाल नं. १९ गुल्म हेडक्वार्टर नुवाकोटको टोलीले विदुर नगरपालिका–१, त्रिशूली बजारस्थित बाढीमा पुरिएको घरबाट धनमाल फेला पारेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)