महिला फुटबल टिमलाई सम्म्मान
baahrakhari.com · Mon Apr 01 17:30:04 UTC 2024
काठमाडौं । नेपाल स्पोर्ट्स फेलोसिपले आइतबार राति नेपालको महिला फुटबल टिमलाई सम्मान गरेको छ ।
गत फागुनमा पश्चिमी एसियाली गल्फ राष्ट्रहरूले खेल्ने वाफ महिला फुटबल च्याम्पियन्सिपमा उपविजेता बनेर नेपालको नाम उच्च पारेको भन्दै नेपाल स्पोर्ट्स फेलोसिपले इस्टर फेस्ट फेलोसिप २०२४ अन्तर्गत महिला फुटबल टिमलाई ७५ हजार रुपियाँ र गिफ्ट ह्याम्परसहित सम्मान गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)