एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा नामिबियाको सामना गर्दै नेपाल
barnanmedia.com · Tue Jul 21 04:28:36 GMT 2026
काठमाडौं । नेपालले आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय शृंखलामा आज नामिबियाको सामना गर्दै छ ।
खेल नेदरल्यान्ड्सको उट्रेचस्थित स्पोर्टपार्क मार्सचाल्करविर्डमा नेपाली समयअनुसार दिउसो २ः२५ बजे सुरु हुनेछ ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)