संसदीय छानबिन समितिमा रवि लामिछानेको बयान सकियो, हस्ताक्षर गर्दै
setopati.com · Fri Aug 23 17:31:00 UTC 2024

सहकारी ठगी सम्बन्धी विशेष संसदीय छानबिन समितिले पूर्व गृहमन्त्री रवि लामिछाने तथा ग्यालेक्सी टिभीको माउ कम्पनी गोर्खा मिडियाका तत्कालीन प्रबन्ध निर्देशक रवि लामिछानेसँग ६ घन्टा लामो बयान लिएको छ।
शुक्रबार अपराह्न साढे ४ बजेदेखि राती साढे १० बजेसम्म ६ घन्टा बयानमा रविले ५० वटा प्रश्नको जबाफ दिएको समितिका एक सांसदले बताए।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)