मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

पशुपालनमा रमाइरहेका सापकोटा

ratopati.com · Wed May 13 23:55:34 GMT 2026

बागलुङ । कोरोना महामारीका कारण १२ वर्षसम्म यहाँको बागलुङ बजारमा मिष्टान्न र होटल सञ्चालन गर्दै आएका बलराम सापकोटाले व्यवसाय बन्द गर्नुपर्‍यो । यद्यपि, उनले कोरोना महामारीको खराब परिस्थितिलाई अवसरमा बदल्दै गाउँमै कृषि तथा पशुपालन व्यवसाय सुरु गरे । त्यस बेलादेखि उनी निरन्तर यसैमा रमाइरहेका छन् ।

कोरोना महामारीका बेला बजारको व्यवसाय बन्द भएपछि गाउँ गएर पशुपालन र फलफूल खेती गर्न थालेको र हाल त्यसबाट राम्रो आम्दानीका साथै सन्तुष्ट पनि मिलिरहेको सापकोटाले बताए । हाल आफूले मासिक रु दुई लाख बचत गर्दै आएको सुनाए ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)