मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

सहकारी छानबिन समितिद्वारा ५० जनासँग सोधपुछ, रविले दिए ५१ प्रश्नको जवाफ

ratopati.com · Fri Aug 23 17:57:00 UTC 2024

काठमाडौँ । सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिले सहकारी ठगी प्रकरणसँग जोडिएका ५० जनासँग सोधपुछ गरेको छ । समितिका सभापति सूर्य थापाका अनुसार सहकारी ठगेको आरोपमा जेल सजाय भोगिरहेका २० जनासहित शुक्रबारसम्म ५० जनासँग बयान लिइएको हो ।

सभापति थापाले बचत अपचलन, ठगी र यसको समाधानबारे छलफल गरेर तथ्यको आधारमा सत्यमा पुग्नका लागि कोसिस भएको दाबी गरे । उनले भने, ‘अहिलेसम्म ५० जनासँगको सोधपुछ भयो । जेलभित्रबाट २० जना ल्याइएको छ । राजधानी र बाहिरबाट पनि बोलाएर छलफल गरेका छौँ । बचत अपचलन, ठगी र यसको समाधानबारे छलफल गरेर तथ्यको आधारमा सत्यमा पुग्नका लागि कोसिस भएको छ ।’

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)