मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

त्रिविमा अस्तव्यस्त शैक्षिक पात्रो ः परीक्षा हुनै डेढ वर्ष, नतिजा अन्योलमा

ratopati.com · Wed Jul 05 06:18:00 GMT 2023

काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि) का स्नातक तह दोस्रो वर्षका विद्यार्थीको पढाइ सकिएको छ महिना बितिसक्दा पनि परीक्षा तालिका सार्वजनिक भएको छैन । ती विद्यार्थीको २०७८ साल चैतदेखि पढाइ सुरु भएको थियो ।

शैक्षिक पात्रो (क्यालेन्डर) नियमित भइदिएको भए ती विद्यार्थीले अहिले तेस्रो वर्षको पनि करिब आधा पढाइसकेका हुन्थे । तर १५ महिना बित्दा पनि दोस्रो वर्षकै परीक्षा दिन नपाउँदा उनीहरू निकै तनावमा छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)