दशकौँ पहिले हजारौँको हत्यामा संलग्न भएको अभियोगमा ९७ वर्षिया वृद्धा दोषी ठहर
baahrakhari.com · Wed Dec 21 17:45:00 GMT 2022
बर्लिन । एउटा नाजी यातना शिविरका कमान्डर पदमा काम गरेका एकजना पूर्वसचिवलाई १० हजार ५०५ जना भन्दा बढी मानिसको हत्यामा संलग्न रहेको अभियोगमा दोषी ठहराइएको छ ।
९७ वर्षीया एर्मगार्ड फर्चनरलाई स्टथोफमा किशोरावस्थामा टायपिस्टको नोकरी दिइएको थियो । उनले त्यहाँ सन् १९४३ देखि १९४५ सम्म काम गरेकी थिइन् । दसकौँपछि नाजी अपराधका लागि मुद्दा चलाइएकी फर्चनर पहिलो महिला हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)