मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

यी हुन् एमालेले उम्मेदवारका रूपमा छानेका नयाँ अनुहार

setopati.com · Sat Jan 17 18:42:19 GMT 2026

नेकपा एमालेले अध्यक्ष केपी शर्मा ओलीलाई नै भावी प्रधानमन्त्रीका रूपमा प्रस्तुत गर्दै उम्मेदवार टुंगो लगाएको छ। यसरी उम्मेदवार तय गर्दा एमालेले केही नयाँ अनुहार पनि समेटेको छ।

यस अनुसार कैलाली–१ बाट द्वारिका न्यौपाने समेटिएका छन् भने कैलाली–२ बाट सूर्यबहादुर थापा उम्मेदवार बन्ने भएका छन्। यहाँ झपट रावल उम्मेदवार बन्दै आए पनि यसपालि एमालेले उनलाई पाखा लगाएको छ।

स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)