मुख्य सामग्रीमा जानुहोस्

समाचार

मनोरञ्जन

बर्दिबासमा भारतीय पाहुना खचाखच

barnanmedia.com · Wed Dec 31 22:37:20 GMT 2025

इस्वी संवत् २०२६ को स्वागतका लागि महोत्तरीको बर्दिबास क्षेत्रका होटल भारतीय पाहुनाले खचाखच छन् । बर्दिबासका ५० भन्दा बढी होटल भारतीय पाहुनाले खचाखच भएका हुन् ।

भारतको सीतामढी, शिवहर, मधुवनी, झञ्झारपुर, मधुवनी, दरभङ्गा र मुजफ्फरपुरसहितका भारतीय पाहुनाले बर्दिबासस्थित होटलमा निकै चहलपहल रहेको होटल गौतमका सञ्चालकसमेत रहनुभएका नेपाल होटल तथा पर्यटन व्यवसायी महासङ्घ मधेस प्रदेशका अध्यक्ष हिरालाल गौतमले बताउनुभयो ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)