१२ बजे १२ समाचार : यस्ता छन् आजका प्रमुख समाचार
ratopati.com · Mon Sep 21 18:41:15 GMT 2026

काठमाडाैँ । आज दिनभरका मुख्य १२ घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘१२ बजे १२समाचार’मा प्रस्तुत गरेका छौँ–
आजका मुख्य समाचारमा केन्द्रीय कमिटी बैठकमा गर्जिए ओली, कांग्रेसमा देउवा समूहले बढायो समानान्तर गतिविधि, आफू सवार रहेकै अवस्थामा चालकले बसमा लगाए आगो, असोज ९ देखि ११ गतेसम्म भारी वर्षाको सम्भावना, प्रधानमन्त्रीसँग कांग्रेसका नेताहरूको भेट, डाटा सेन्टरमा समस्याका कारण खुलेन सेयर बजार, बहराइनमा फुटबल खेलाएर २० हजार डलर अपचलन, बम, बन्दुक र बङ्करबिच डरलाई जितेर दाम र नाम कमाउँदै नेपाली लगायत छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)