प्रिमियर लिगमा आर्सनल, ब्राइटन, न्युक्यासल, फुलहम र क्रिस्टल प्यालेसको विजयी शुरुवात
Ujyaaloonline.com · Sun Aug 13 00:53:35 GMT 2023
काठमाण्डाै - इङ्ग्लिस प्रिमियर लिग फुटबलमा आर्सनल, ब्राइटन, न्युक्यासल, फुलहम र क्रिस्टल प्यालेसले विजयी शुरुवात गरेका छन् ।
हिजो भएको खेलमा आर्सनलले नटिङ्घम फरेस्टलाई २–१ गोलले हरायो । अर्को खेलमा ब्राइटनले लुटन टाउनलाई ४–१ गोलको फराकिलो अन्तरले हराउँदै ३ अङ्क जोडेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (Ujyaaloonline.com)