‘नाइमा अटो शो सवारीसाधन बिक्री गर्ने मञ्च मात्र होइन’
corporatenepal.com · Tue Jul 21 05:15:24 GMT 2026

काठमाडौं । नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा)ले साउन २६ देखि ३१ (अगस्ट ११ देखि १६)सम्म काठमाडौंको भृकुटीमण्डपमा आयोजना हुने नाइमा अटो शो–२०२६ को तयारी तीव्र गतिमा अघि बढाएको जनाएको छ ।
नाइमाकी अध्यक्ष ऋतु सिंह वैद्यले यस वर्षको अटो शोमा ५५ वटा अटोमोबाइल ब्रान्ड र ५२ वटा स्टल रहने जानकारी दिँदै तयारीका लागि कार्यालयमा अतिरिक्त जनशक्ति परिचालन गरिएको बताइन् ।
स्रोतमा पूरा पढ्नुहोस् (corporatenepal.com)