मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

बेथा लागेपछि ६ घन्टा हिँडाइएकी सुरन्तीले गर्भमै गुमाइन् शिशु

nayapatrikadaily.com · Tue Feb 28 00:30:00 GMT 2023

उनको पनि ज्यान जोखिममा परेपछि मात्रै हेलिकोप्टरबाट उद्धार

दार्चुलामा सुत्केरी बेथा लागेपछि ६ घन्टा हिँडाइएकी सुरन्ती बोहराको गर्भमै शिशुको मृत्यु भएको छ । उनको पनि ज्यान जोखिममा परेपछि मात्रै हेलिकोप्टरबाट उद्धार गरिएको छ । गर्भमै शिशु गुमाएकी अपी हिमाल गाउँपालिका– ३ क्षत्तिकी २२ वर्षीया सुरन्तीलाई सेनाको हेलिकोप्टरमार्फत उद्धार गरेर कर्णाली प्रादेशिक अस्पताल सुर्खेत लगिएकोमा चिकित्सकले सोमबार राति मृत शिशु निकालेका हुन् ।

स्रोतमा पूरा पढ्नुहोस् (nayapatrikadaily.com)