प्रोटोनको नयाँ विद्युतीय एसयूभी ‘ई.मास ५’ नेपालमा सार्वजनिक,मूल्य कति ?
ratopati.com · Tue Jul 21 05:27:33 GMT 2026

काठमाडौं । नेपाली बजारमा प्रोटोन ईमास ५ सार्वजनिक भएको छ । नेपालका लागि प्रोटोनको आधिकारिक वितरक जगदम्बा मोटर्सले सोमवार प्रोटोन ईमास ५ सार्वजनिक गरेको हो ।
ईमास ५ नेपाली बजारमा प्राइम र प्रिमियम गरी दुई भेरियन्टमा सार्वजनिक गरेको हो । दुवैको बाह्य डिजाइन, इन्टेरियर लेआउट र आधारभूत फिचर उस्तै भए पनि ब्याट्री क्षमता, रेन्ज र पर्फर्मेन्समा भने स्पष्ट भिन्नता रहेको कम्पनीले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)