मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

को हुन् धनगढीका एमाले मेयर र उपमेयर उम्मेदवार?

setopati.com · Sat Apr 23 18:39:54 GMT 2022

वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि नेकपा एमालेले धनगढी उपमहानगरपालिकामा मेयर र उपमेयरका उम्मेदवारको टुंगो लगाएको छ।

शनिबार बसेको पार्टी सचिवालय बैठकले धनगढी मेयरमा रणबहादुर चन्द र उपमेयरमा कन्दकला रानालाई उम्मेदवार बनाउने निर्णय गरेको एमाले नेता कमल रानाले जानकारी दिए।

स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)