मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

नेपाल तयारी पोसाक उद्योग संघका पदाधिकारीसँग छलफल गर्दै प्रधानमन्त्री

nepallive.com · Tue Jul 21 05:31:37 GMT 2026

काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाहले नेपाल तयारी पोसाक उद्योग संघका पदाधिकारीसँग आज भेटवार्ता गर्दै छन् ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रधानमन्त्री शाहसँग हुने उक्त भेटवार्तामा संघका अध्यक्ष पशुपतिदेव पाण्डेसहितका पदाधिकारी सहभागी हुनेछन् ।

स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)