मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

नेपाल तयारी पोसाक उद्योग संघका पदाधिकारीहरूसँग छलफल गर्दै प्रधानमन्त्री

setopati.com · Tue Jul 21 05:26:00 GMT 2026

प्रधानमन्त्री बालेन शाहले नेपाल तयारी पोसाक उद्योग संघका पदाधिकारीहरूसँग छलफल गर्ने भएका छन्।

आज बिहान साढे ११ बजेबाट छलफल सुरू हुने प्रधानमन्त्री शाहको सचिवालयले जनाएको छ।

स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)