मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

गैँडा हत्या प्रकरण : अनुसन्धान पटके अभियुक्ततिर

gorkhapatraonline.com · Wed Nov 22 06:21:01 GMT 2023

वसन्त पराजुली

नारायणगढ, मङ्सिर ६ गते । चितवन राष्ट्रिय निकुञ्जमा गैँडा मारिने र खाग, खुर पनि गायब हुने घटना भएपछि त्यसको अनुसन्धान विभिन्न पक्षबाट भइरहेको छ । पेसेवर सिकारी नै त्यसमा संलग्न भएको प्रारम्भिक निष्कर्षसहित अनुसन्धानको पाटो यसअघि यस्ता घटनामा संलग्न भई पक्राउ परेका, दोषी प्रमाणित भई थुनामा रहेका र कैद भुक्तान गरी बाहिरिएका व्यक्तितिर सोझिएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)