नामिबियाविरुद्ध जित्नैपर्ने दबाबमा नेपाल, दुई वर्षअघिको हारको बदला लिने मौका
kendrabindu.com · Tue Jul 21 05:35:10 GMT 2026
काठमाडौं । आइसिसी क्रिकेट विश्वकप लिग–२ सिरिजमा नेपालले आज नामिबियाको सामना गर्दैछ। नेपाल र नामिबियबीचको खेल अपरान्ह २ः४५ देखि नेदरल्याण्ड्सको स्पोर्टस पार्कको मैदानमा सुरु हुनेछ।
जारी संस्करणको लिग–२ मा नेपाल र नामिबिया कठिन अवस्थामा छन्। बाँकी खेलमा दुवै टोली जित्नैपर्ने दबाबमा छन्।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)