विश्वको १० अनौठो तथ्य : जुन पढेर तपाईँ आँखीभौँ उचाल्नुहुनेछ
lokpath.com · Mon Sep 05 16:18:53 GMT 2022
काठमाडौं । संसार अनौठो तथ्यहरुले भरिपूर्ण छ । जति खोज्यो त्यति नै अचम्मका कुराहरु भेटिँदै जान्छन् ।
दैनिक जीवनमा हामीले देखेका, सुनेका दृश्य, ध्वनि, हामीसँग परिचित प्राणी, पृथ्वी, जल, तेज, वायु, आकाश आदि सबैको कुनै न कुनै रुपमा अनौठा विशेषता छन्, जसको बारेमा या त हामीलाई थाहा नै छैन या त हामी नजरअन्दाज गर्दै आएका छौँ ।
स्रोतमा पूरा पढ्नुहोस् (lokpath.com)